प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान
- ई प्रतिबिम्ब
- २०८० कार्तिक १८
- 235 views
काठमाडाैँ । प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ जानुभएको छ । उहाँ विहान नेपाली सेनाको हेलिकप्टरमार्फत औषधी र १६ जना चिकित्सकको टोली लिएर जाजरकोट जानुभएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । औषधी र थप चिकित्सक लैजान अर्को हेलिकप्टर पनि तयारी अवस्थामा रहेको आचार्यले बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजीमा जुट्न सबैलाई अपिल गर्नुभएको पनि सल्लाहकार आचार्यले जानकारी दिनुभयो ।
मध्यरातमा गएको ६.४ रेक्टरको भूकम्पमा परि शनिबार विहानसम्म जाजरकोट र रूकुम पश्चिममा गरी ७३ जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ।
- कर्णाली समृद्धिको लागि बीमा कार्यक्रमलाइ चेतना संग जोड्नु पर्छः मन्त्री केसी
- युटुबरहरु पत्रकार कि ब्यापारी ?
- जात साेध्नेलाइ गायक राजु परियारकाे जवाफ
- जिल्ला अस्पताल सल्यानमा मृगौला डाइलासीस सेवा सञ्चालन हुने
- गायिका अन्जु विश्वकर्माको ‘यो जिन्दगीको भिडियो सार्वजनिक
- सल्यानमा श्रीमतीको हत्या पछि श्रीमान मृत फेला
- जुम्लाका चार जना युवाहरु अलपत्र
- सल्यानकी जेनिसा वलीले बनाएको संघीय नेपालको चुच्चे नक्सा भाइरल
- सुर्खेतमा आरन व्यवसायीहरुको प्रथम जिल्ला सम्मेलनः अध्यक्षमा उदीराम चनारा
-
पार्टीबाट बिदा भए सभामुख घर्तीमगर
२०७९ माघ ३ -
संविधानमा समेटिएका दलित सवाल र सहभागिता
२०७८ आश्विन ३
प्रतिकृया दिनुहोस्