कक्षा १२ को नतिजा सार्वजनिक
- ई प्रतिबिम्ब
- २०७९ भाद्र १७
- 96 views
भदौ १७, २०७९
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो ।
बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको छ । प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी ( नन ग्रेडिङ) उल्लेख हुने छ । यस्तो व्यवस्था बोर्डले पहिलोपटक लागू गरेको हो ।
यसवर्ष नियमित तर्फ १ लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन् भने ४ जिपीए ल्याउने संख्या शून्य रहेको छ ।
एनजी उल्लेख हुने विद्यार्थीले उच्च शिक्षामा भर्ना हुन पाउँदैनन् । दुई विषयमा मात्रै एनजी आएमा ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ ।
परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।
- कर्णाली समृद्धिको लागि बीमा कार्यक्रमलाइ चेतना संग जोड्नु पर्छः मन्त्री केसी
- युटुबरहरु पत्रकार कि ब्यापारी ?
- जात साेध्नेलाइ गायक राजु परियारकाे जवाफ
- जिल्ला अस्पताल सल्यानमा मृगौला डाइलासीस सेवा सञ्चालन हुने
- गायिका अन्जु विश्वकर्माको ‘यो जिन्दगीको भिडियो सार्वजनिक
- सल्यानमा श्रीमतीको हत्या पछि श्रीमान मृत फेला
- जुम्लाका चार जना युवाहरु अलपत्र
- सल्यानकी जेनिसा वलीले बनाएको संघीय नेपालको चुच्चे नक्सा भाइरल
- सुर्खेतमा आरन व्यवसायीहरुको प्रथम जिल्ला सम्मेलनः अध्यक्षमा उदीराम चनारा
-
पार्टीबाट बिदा भए सभामुख घर्तीमगर
२०७९ माघ ३ -
संविधानमा समेटिएका दलित सवाल र सहभागिता
२०७८ आश्विन ३
प्रतिकृया दिनुहोस्