माओवादी केन्द्र देवदहद्वारा शारीरिक रूपमा अशक्त जेष्ठ नागरिकलाई व्हिलचेयर प्रदान
- epratibimba .com
- २०७८ मंसिर २३
- 186 views
२३ मंसिर २०७८
देवदह -नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )ले शारीरिक रुपमा अशक्त एक जेष्ठ नागरिकलाई व्हिलचेयर प्रदान गरेको छ । देवदह ५ निवासी जेष्ठ नागरिक ६६ बर्षिय मुक्ति प्रसाद खरेललाई एक कार्यक्रम विच व्हिलचेयर प्रदान गरिएको हो ।
शारीरिक रुपमा अस्वस्थ भई बिगत २ महिना देखि हिड्डुल गर्न नसक्ने भएका ६६ बर्षीय खरेललाई व्हिलचेयर सहयोग गरिएको सो पार्टीका नगर अध्यक्ष गोविन्द ठटराईले बताए । हाम्रो पार्टीका अबिभाबक तथा पार्टी सदस्य खरेललाई हिड्डुल गर्न केहि सहज होस् भनेर पार्टीले सम्मान स्वरुप व्हिलचेयर प्रदान गरेको अध्यक्ष ठटराईले जानकारी दिनुभयो ।
- कर्णाली समृद्धिको लागि बीमा कार्यक्रमलाइ चेतना संग जोड्नु पर्छः मन्त्री केसी
- युटुबरहरु पत्रकार कि ब्यापारी ?
- जात साेध्नेलाइ गायक राजु परियारकाे जवाफ
- जिल्ला अस्पताल सल्यानमा मृगौला डाइलासीस सेवा सञ्चालन हुने
- गायिका अन्जु विश्वकर्माको ‘यो जिन्दगीको भिडियो सार्वजनिक
- सल्यानमा श्रीमतीको हत्या पछि श्रीमान मृत फेला
- जुम्लाका चार जना युवाहरु अलपत्र
- सल्यानकी जेनिसा वलीले बनाएको संघीय नेपालको चुच्चे नक्सा भाइरल
- सुर्खेतमा आरन व्यवसायीहरुको प्रथम जिल्ला सम्मेलनः अध्यक्षमा उदीराम चनारा
-
पार्टीबाट बिदा भए सभामुख घर्तीमगर
२०७९ माघ ३ -
संविधानमा समेटिएका दलित सवाल र सहभागिता
२०७८ आश्विन ३
प्रतिकृया दिनुहोस्