पाल्पाका विरबहादुर रानाद्धारा उम्मेद्वारी घोषणा
- epratibimba .com
- २०७८ मंसिर २१
- 227 views
बुटवल, मंसिर २१
नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापती एंव लुम्बिनी प्रदेशका मन्त्री विरबहादुर रानाले केन्द्रीय सदस्यमा उम्म्द्वारी घोषणा गरेका छन ।
मंगलबार बुटवमा पत्रकार सम्मेलन गरि रानाले संस्थापन इतर (पौडेल) समूहबाट आदिवासि जनजाती) तर्फको केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका हुन । लुम्बिनीका उर्जा, जलश्रोत तथा सिचाई मन्त्री रहेका रानाले राजनीतिमा नैतिकता स्थापिन गर्नका लागि आफ्नो उम्म्द्वारी रहेको बताए ।
उनले काँग्रेसमा स्वेच्छारी प्रवृत्ति देखिएकाले त्यसलाई सुधार गर्नका लागि असल नेताहरु आउनुपर्ने बताए । रानाले राजनीतिक रुपमा समेत महत्वपूर्ण क्षेत्र पाल्पा भएकाले त्यसलाई उचित स्थान दिन माग गरे ।
- कर्णाली समृद्धिको लागि बीमा कार्यक्रमलाइ चेतना संग जोड्नु पर्छः मन्त्री केसी
- युटुबरहरु पत्रकार कि ब्यापारी ?
- जात साेध्नेलाइ गायक राजु परियारकाे जवाफ
- जिल्ला अस्पताल सल्यानमा मृगौला डाइलासीस सेवा सञ्चालन हुने
- गायिका अन्जु विश्वकर्माको ‘यो जिन्दगीको भिडियो सार्वजनिक
- सल्यानमा श्रीमतीको हत्या पछि श्रीमान मृत फेला
- जुम्लाका चार जना युवाहरु अलपत्र
- सल्यानकी जेनिसा वलीले बनाएको संघीय नेपालको चुच्चे नक्सा भाइरल
- सुर्खेतमा आरन व्यवसायीहरुको प्रथम जिल्ला सम्मेलनः अध्यक्षमा उदीराम चनारा
-
पार्टीबाट बिदा भए सभामुख घर्तीमगर
२०७९ माघ ३ -
संविधानमा समेटिएका दलित सवाल र सहभागिता
२०७८ आश्विन ३
प्रतिकृया दिनुहोस्