प्रदेश ५

अनेमसंघ क्रान्तिकारी सैनामैना ७ को वडा भेला सम्पन्न

अनेमसंघ क्रान्तिकारी सैनामैना ७ को वडा भेला सम्पन्न

१२ भाद्र २०७८अम्बिका परियार सैनामैना ।अखिल नेपाल महिला संघ क्रान्तिकारी सैनामैना वडा नं. ७ ले आज वडा भेला सम्पन्न गरेको छ । नेकपा माओवादी केन्द्रको भातृ संगठनको रुपमा रहेको महिला संघले सोहि कार्यक्रममा विन्दु थारुको नेतृत्वमा ६५ सदस्य वडा कमिटी गठन समेत गरेको छ । सैनामैना वाटरपार्क रिसोर्टमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रकाका जिल्ला सचिव…

युवा दिवसको अवसरमा रुपन्देहिको सैनामैनामा वृक्षारोपण

युवा दिवसको अवसरमा रुपन्देहिको सैनामैनामा वृक्षारोपण

अम्बिका परियार २०७८ श्रावण २८, अन्तर्राष्ट्रिय युवा दिवसको अबसरमा रुपन्देहिको सैनामैनामा वृक्षारोपण कार्यक्रम गरिएको छ ।सैनामैना ६ पटना मा रहेको गोरखनाथ सामुदायिक सिकाइ केन्द्रको आयोजना तथा मेचीमहाकाली बुहारी संयुक्त आवाजको सह– आयोजनामा बृक्षारोपण कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले हरितपुर्ण नगर बनाउन यस्ता कार्यक्रमले टेवा पुग्ने बताउनुभयो । सैनामैनामा…

  • लुम्बिनीका मुख्यमन्त्री सहित मन्त्रीहरुले लिए शपथ

    लुम्बिनीका मुख्यमन्त्री सहित मन्त्रीहरुले लिए शपथ

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मन्त्रीहरुले शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री र मन्त्रीहरुलाई शपथ गराएका हुन् । बुधबार मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री चयन प्रक्रिया शुरु गरेका...

  • प्रधानमन्त्रीज्यू, घोषणापत्रमा त यस्तो पो रहेछ !

    प्रधानमन्त्रीज्यू, घोषणापत्रमा त यस्तो पो रहेछ !

    २ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको भोलि (शनिबार) दुई वर्ष पूरा भई तेस्रो वर्ष प्रारम्भ हुँदैछ । दुई वर्षको अवधिमा सरकारले के-के गर्‍यो त ? यसबारे टाउको दुखाउनुभन्दा २०७४ सालको...