प्रदेश ५

मंसिर २९ गते रुपन्देहीको तिलोत्तमामा सार्वजनिक विदा

मंसिर २९ गते रुपन्देहीको तिलोत्तमामा सार्वजनिक विदा

२७ मंसिर २०७८ बुटवल -रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मंसिर २९ गते सार्वजनिक बिदा दिएको छ । सो दिन नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने कार्यक्रम रहेकाले सार्वजनिक बिदा दिएको नगरपालिकाले जनाएको छ । ‘सो मितीमा नगरपालिकाको कार्यालय सबै वडा कार्यालयहरु, स्वास्थ्य संघसंस्था, सम्पूर्ण सामुदायिक तथा संंस्थागत विद्यालय, क्याम्पस लगायतका सरकारी÷सामुदायिक संघ संस्थाहरु समेत बन्द रहने व्यहोरा सबैमा…

सैनामैनाको गोरखनाथ सामुदायिक सिकाई केन्द्रमा महिला शसक्तिकरण कार्यक्रम

सैनामैनाको गोरखनाथ सामुदायिक सिकाई केन्द्रमा महिला शसक्तिकरण कार्यक्रम

२३ मंसिर २०७८ अम्बिका परियार सैनामैना — लैगिक हिंसा विरुद्वको १६ दिने अभियानको अवसरमा रुपन्देहीको सैनामैना रहेको गोरखनाथ सामुदायिक सिकाई केन्द्रमा मेचिकाली बुहारी सयुक्त आवाज लुम्बिनी प्रदेश र गोरखनाथ सामुदायिक सिकाई केन्दको आयोजनामा महिलाहरुलाई १ दिने शसक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी सैनामैना नगरपालीकाको उपप्रमुख बिना रानाले संबिद्यानले हरेक क्षेत्रमा ३३ प्रतिशत…

  • गुल्मीमा दुर्घटना न्यूनिकरण गर्न ट्राफिक सचेतना

    गुल्मीमा दुर्घटना न्यूनिकरण गर्न ट्राफिक सचेतना

    गुल्मी -सवारी दुर्घटना न्यूनिकरणका लागि लुम्बिनी प्रदेश सरकार र ट्राफिक प्रहरीको आयोजनामा सचेतना कार्यक्रम भएको छ । दुर्घटनामा वर्षेनी सयौैंले ज्यान गुमाउँनुका साथै कयौं घाइते हुनु पर्ने अवस्थाको न्यूनिकरणका लागि गुल्मीमा ट्राफिक सचेतना गरिएको छ । लुम्बिनी प्रदेश आन्तरिक मामिला...

  • तिनाउको हरियाली गाउँमा लैंगिक हिंसा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

    तिनाउको हरियाली गाउँमा लैंगिक हिंसा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

    १५ मंसिर २०७८ अम्बिका परियार बुटवल —लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत तिनाउ गाउँपालिका वडा नं २ को हरियाली गाउँमा लैंगिक हिंसा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा प्रमुख अतिथि तिनाउ गाउँपालिकाका उपाध्यक्ष दमयन्ती थापाले लैंगिक हिंसा विरुद्धको...

  • पाल्पाका १० पालिकामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न

    पाल्पाका १० पालिकामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न

    १२ मंसिर २०७८ अम्बिका परियार पाल्पा । देशैभरीका सबै पालिकामा एकैसाथ सम्मेलन गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पाल्पा जिल्लाका १० वटै पालिकामा सम्मेलन सम्पन्न गरेको छ । शनिबार सम्पन्न सम्मेलनमा पार्टीका नेताहरू विभिन्न पालिकाका सम्मेलनलाई सम्बोधन गरेका छन्...

  • प्रदेश स्तरिय दलित महिला जनप्रतिनिधि र अभियान्ताहरुको सम्मेलन बुटवलमा शुरु

    प्रदेश स्तरिय दलित महिला जनप्रतिनिधि र अभियान्ताहरुको सम्मेलन बुटवलमा शुरु

    ७ मंसिर २०७८ अम्बिका परियार बुटवल – दलित महिला संघको आयोजनामा मंगलबारदेखि बुटवलमा प्रदेशस्तरीय दलित महिला जनप्रतिनिधि र अभियान्ताहरुको समम्मेलन शुरु भएको छ । सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले जातीय छुवाछुतलाई संविधानले दण्डित गरेपनि...

  • बालविवाह मुक्त लुम्बिनी प्रदेश बनाउन १० बर्षे रणनीति सार्वजनिक

    बालविवाह मुक्त लुम्बिनी प्रदेश बनाउन १० बर्षे रणनीति सार्वजनिक

    कार्तिक २६, २०७८ अम्बिका परियार रुपन्देही — बालविवाह अन्त्यका लागि लुम्बिनी प्रदेशको दश बर्षे रणनीति २०७८ तयार भएको छ । कानुन ,महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले रणनीतिलाई शुक्रबार बुटवलमा एक कार्यक्रम गरी सार्वजनिक गरेको हो । २० वर्षमुनि हुने...

  • चाडपर्व बिशेष शुभकामना आदानप्रदान तथा प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न

    चाडपर्व बिशेष शुभकामना आदानप्रदान तथा प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न

    १७ कात्तिक २०७८ अम्बिका परियार गुल्मि —चाडपर्व बिशेष शुभकामना आदानप्रदान तथा समतामुलक समाज निमार्णमा हाम्रो भुमिका विषयक प्रशिक्षणात्मक कार्यक्रम गुल्मि जिल्ला कालिगण्डकी गाउपालीकाको फोक्सीङमा दलित साझा मञ्चको आयोजनामा मङ्गलबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी सामाजिक अभियान्ता तथा प्रशिक्षक...

  • अनेमसंघ क्रान्तिकारी सैनामैना ७ को वडा भेला सम्पन्न

    अनेमसंघ क्रान्तिकारी सैनामैना ७ को वडा भेला सम्पन्न

    १२ भाद्र २०७८अम्बिका परियार सैनामैना ।अखिल नेपाल महिला संघ क्रान्तिकारी सैनामैना वडा नं. ७ ले आज वडा भेला सम्पन्न गरेको छ । नेकपा माओवादी केन्द्रको भातृ संगठनको रुपमा रहेको महिला संघले सोहि कार्यक्रममा विन्दु थारुको नेतृत्वमा ६५ सदस्य वडा कमिटी...