देश

कर्णाली प्रदेश सरकारका कानुन मन्त्रीको सय दिने उपलब्धिको समिक्षा

कर्णाली प्रदेश सरकारका कानुन मन्त्रीको सय दिने उपलब्धिको समिक्षा

बैशाख १४ सुर्खेत । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सय दिनबारे समीक्षा गरेको छ । गत माघ ११ गते कानुन मन्त्रालयको जिम्मेवारी समाल्नु भएका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जीसिले जिम्मेवारी सम्हालेका एक सय दिनको अवधिमा भएका गतिविधिबारे समीक्षा गर्नु भएको छ । सरकारका प्रवक्ता समेत रहेका मन्त्री जिसीले एक…

साइकल यात्रामा रहेका  दलित महिला पत्रकार बुटवलमा सम्मानित

साइकल यात्रामा रहेका दलित महिला पत्रकार बुटवलमा सम्मानित

मानिस माथि हुने सबै खाले विभेद बिरुद्ध महाकाली मेची साइकल यात्रामा रहेका तीन जना महिला पत्रकारहरुको टोलीलाई बुधबार बुटवलमा सम्मान गरीएको छ । राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुपन्देही जिल्ला कार्यसमिति र लुम्बनी प्रदेश समितिको संयुक्त आयोजनामा खादा तथा प्रशंसा पत्रले सम्मान गरिएको हो । बैसाख ६ गते पश्चिम महाकालीबाट हिडेको रीता बुढाथोकी, इन्दिरा बिश्वकरर्मा…

  • लुम्बिनीमा पनि ढल्यो एमाले नेतृत्वको सरकार

    लुम्बिनीमा पनि ढल्यो एमाले नेतृत्वको सरकार

    बुटवल — लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको छ । प्रदेश सभाको सोमबारको बैठकमा मुख्यमन्त्री लिला गिरीले विश्‍वासको मत प्राप्त गर्न नसकेपछि एमाले सकारको नेतृत्वबाट बाहरिएको हो । नयाँ सत्ता गठबन्धन निर्माण भएपछि यसअघि गण्डकी र सुदूरपश्चिममा पनि विश्वासको मत...

  • बुटवलमा संस्कृति प्रवद्धन संगै खोज तथा अनुसन्धान सहजीकरण कार्यशाला शुरु

    बुटवलमा संस्कृति प्रवद्धन संगै खोज तथा अनुसन्धान सहजीकरण कार्यशाला शुरु

      बुटवल – माक्सवादी ज्ञान केन्द्र केन्द्रिय समितीको आयोजना र माक्सवादी ज्ञानकेन्द्र लुम्विनी प्रदेशको व्यबस्थापकमा संस्कृति प्रवद्धन कार्यक्रम संगै खोज तथा अनुसन्धान सहजीकरण कार्यशाला गोष्ठी बुटवलमा बुधवारबाट शुरु भएको छ । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका लुम्बिनी...

  • आधारभुत पत्रकारिता तालिम सम्पन्न

    आधारभुत पत्रकारिता तालिम सम्पन्न

    बुटवल – आवाज विहिनहरुको आवाजलाई बुलन्द बनाउने उद्देश्य सहित जागरण मिडिया सेन्टरको आयोजनामा ३ दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा बोल्दै सिद्धार्थ सामाजिक बिकास केन्द्र कपिलबस्तुका उपाध्यक्ष त्रिलोचन घिमिरेले समाज परिवर्तनको सशक्त माध्यम पत्रकारिता र...

  • सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा वित्तीय साक्षरता

    सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा वित्तीय साक्षरता

    सैनामैना - सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुलाई वित्तीय साक्षरता अभिवृद्धिका लागि साक्षरता कार्यक्रम गरिएको क्याम्पसले जनाएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसँगको सहकार्यमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुका लागि कार्यक्रमको आयोजना...

  • पत्रकार दर्नालको पुस्तक सार्वजनिक

    पत्रकार दर्नालको पुस्तक सार्वजनिक

    काठमाडौँ- पत्रकार लक्ष्मण दर्नालद्वारा लिखित ‘दलित समुदायको राजनीतिक प्रतिनिधित्व २००७–२०७९’ सार्वजनिक भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ५८औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातीय विभेद उन्मूलन दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा सो पुस्तक सार्वजनिक गर्नुभएको हो । पुस्तकमा दलित समुदायबाट...

  • प्रधानमन्त्रीद्वारा विजेता खेलाडीलाई जनही तीन लाख पुरुस्कारको घोषणा

    प्रधानमन्त्रीद्वारा विजेता खेलाडीलाई जनही तीन लाख पुरुस्कारको घोषणा

    ३ चैत्र, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशीको पुरस्कार घोषणा गर्नुभएको छ। विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गर्नुभएको हो। खेलाडीहरूलाई सम्मान गर्दै...

  • विभेद न्युनिकरणका लागि आर्थिक रुपमा आत्मनिर्भर बन्नु पर्नेमा जोड

    विभेद न्युनिकरणका लागि आर्थिक रुपमा आत्मनिर्भर बन्नु पर्नेमा जोड

    सैनामौना – “ लैङ्गिक समानताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने नारासहित रुपन्देहीको सैनामैना नगरपालिकामा १ सय १३ औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवस मनाईएको छ । गोरखनाथ सामुदायिक सिकाई केन्द्रको आयोजना र सैनामैना दलित उत्थान समितीको समन्वयमा बुधवार...