देश

सहिद सप्ताहको अवसरमा रक्तदान

सहिद सप्ताहको अवसरमा रक्तदान

बुटवल – सहिद स्मृति प्रतिष्ठान नेपाल , रुपन्देहीद्धारा आयोजित सहिद सप्ताह -२०७९ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। आईतवार बुटवलको ब्लड बैंकमा भएको कार्यक्रममा २९ युनिट ब्लड संकलन भएको छ। सहिद प्रतिष्ठानका उपाध्यक्ष मनोज रानाको अध्यक्षतमा सम्पन्न कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता बामदेव क्षेत्रीको प्रमुख अतिथित्यता रहेको थियो। कार्यक्रममा बोल्दै नेता क्षेत्रीले रक्तदान र…

टेबुल वर्क हैन फिल्ड वर्कबाट कर्णाली प्रदेश अर्गानिक प्रदेश बन्छः मन्त्री शर्मा

टेबुल वर्क हैन फिल्ड वर्कबाट कर्णाली प्रदेश अर्गानिक प्रदेश बन्छः मन्त्री शर्मा

फाल्गुन ३ सुर्खेत कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले अर्गानिक प्रदेश उत्पादनको केन्द्र कर्णाली प्रदेश भएकोले टेबुल वर्क भन्दा फिल्ड वर्कबाट काम थालनी गर्नु पर्ने बताउनु भएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा कर्णालीमा प्राङ्गारिक कृषि प्रवर्धनका लागि सरोकारवालाहरूको क्षमता अभिवृद्धि परियोजनाको उपलब्धि एवम् भावी कार्य दिशा…

  • लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

    लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

    बुटवल - लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । संविधानको धारा १६८ को उपधारा ९ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् । माओवादी केन्द्रका जोखबहादुर महरा आर्थिक मामिलामन्त्री, माओवादी केन्द्रका इन्द्रजित थारू...

  • लोकपत्रकारिता सम्मानवाट कुवँर सम्मानित

    लोकपत्रकारिता सम्मानवाट कुवँर सम्मानित

    लोक पत्रकारिता सम्मानबाट पत्रकार विरेन्द्र कुँवर पुरस्कृत भएका छन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशको शुक्रबार रुपन्देहीको तिलोत्तमामा भएको चौथो साधारण सभा एवं दोस्रो अधिवेशनको अवसरमा लोक दोहोरीको क्षेत्रमा सञ्चार क्षेत्रबाट योगदान पु¥याएको भन्दै कुँवरलाई नगद...

  • समावेशिता नारामै सिमित

    समावेशिता नारामै सिमित

    स्थानीय तहमा जस्तै संघ र प्रदेशका सरकार तथा संसदमा महिलालाई प्रमुख नेतृत्वको अवसर दिन दलहरु असक्षम देखिएका छन् । संघ र प्रदेशका प्रमुख कार्यकारी पदमा एक जना बाहेक सबै पुरुष छन् । संविधानको प्रस्तावना र मौलिक हकमा राज्यका सबै निकायमा...

  • जातीय छुवाछुत अन्त्य गर्न कानुन कार्यान्वयनमा जोड

    जातीय छुवाछुत अन्त्य गर्न कानुन कार्यान्वयनमा जोड

    महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय लुम्बिनीले आईतबार बुटवलमा दलित सशक्तिकरण तथा कानुनी साक्षरता सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बुटवल वडा न. २ का दलित अगुवाहरुको उपस्थितीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । उक्त अवसरमा बोल्दै...

  • सुर्खेतमा गाडी दुर्घटना हुदा ४ जनाकाे मृत्यु, एक घाइते

    सुर्खेतमा गाडी दुर्घटना हुदा ४ जनाकाे मृत्यु, एक घाइते

    माघ ८ सुर्खेत – डबल क्याप हाइलेक्स गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएको छन् । आइतबार बिहान करिब २ बजेतिर भेरीगंगा नगरपालिका छिन्चुबाट वीरेन्द्रनगर तर्फ जादै गरेको बा. प्र ०१०२६च ९२१३ नम्बरको डबल क्याप...