मुख्य खबर

बिभेद बिरुद्ध पैरवी गर्न सामुदायिक रेडियाेलाई   माेर्चाकाे अनुराेध  पत्र

बिभेद बिरुद्ध पैरवी गर्न सामुदायिक रेडियाेलाई माेर्चाकाे अनुराेध पत्र

भाद्र ९ हुम्ला बिभेद बिरुद्ध पैरवी गर्न सामुदायिक रेडियाेलाई नेपाल दलित मुक्तिमाेर्चा हुम्ला जिल्ला समन्वय समितीले अनुराेध पत्र बुझाएकाे छ। माेर्चाकाे गत बुधबार समपन्न प्रथम जिल्ला भेला बाट हुम्ला जिल्लामा हुने जातिय बिभेद बिरुद्धकाे अभियानमा सहयाेग गर्न माेर्चाका जिल्ला संयाेजक माेहन परियारकाे नेतृत्वमा हुम्ला जिल्लामा रहेका सामुदायिक रेडियाेमा अनुराेध पत्र बुझाईएकाे हाे। गएकाे ०७६ साल…

पुलको लोड जाँचका लागि कर्णाली राजमार्ग र कर्णाली करिडोर अबरुद्ध हुने

पुलको लोड जाँचका लागि कर्णाली राजमार्ग र कर्णाली करिडोर अबरुद्ध हुने

सागर परियार भदाै ७ जुम्ला । जुम्ला । पुल भार क्षामता परिक्षणका लागि कर्णाली राजमार्गका दुई ठाउँमा अबरुद्ध हुने भएको छ । कर्णाली राजमार्गमा बनेका पक्की पुलको भार क्षमता जाँच गर्नका लागि ३६ घण्टा राजमार्ग अबरुद्ध गर्न लागिएको हो । कर्णाली राजमार्ग अन्र्तगतको दैलेख आठबिस नगरपालिका–५ घट्टेखोला पुल र कर्णाली करिडोरको कालीकोट नरहरिनाथ गाउँपालिका–८ को…

  • नेपाल टेलिकम सल्यानले (NETTV) सेवा सञ्चालन हुदै

    नेपाल टेलिकम सल्यानले (NETTV) सेवा सञ्चालन हुदै

    भदाै ७ सल्यान नेपाल टेलिकम सल्यानले जिल्लाकाे तिन क्षेत्रबाट (NETTV), सेवा सञ्चालन गर्न लागेकाे बताएकाे छ। सुचना जारी गर्दै भाद्र ८ गते देखि (NETTV), सेवा सुचारु गर्न लागेकाे टेलिकम कार्यालय सल्यानले सुचना मार्फत सेवाग्राहीमा जानकारी गरेकाे हाे। तिव्र गतिको फाईवर...

  • माेर्चाकाे कर्णाली प्रदेश संयोजक बिकलाइ हुम्लामा सम्मान

    माेर्चाकाे कर्णाली प्रदेश संयोजक बिकलाइ हुम्लामा सम्मान

    हुम्ला भदाै ७ नेपाल दलित मुक्तिमाेर्चा कर्णाली प्रदेश संयाेजक पार्वती बिक लाइ नेपाल दलित मुक्तिमाेर्चा हुम्ला जिल्ला समन्वय समितीले हुम्लाकाे एरपाेर्टमा सम्मान गरेकाे छ। हुम्ला जिल्लामा ८ गते हुने भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रकाे केन्द्रिय...

  • निःशुल्क शाखा अधिकृत तयारी कक्षा सञ्चालन गरिने

    निःशुल्क शाखा अधिकृत तयारी कक्षा सञ्चालन गरिने

    भाद्र ६ काठमाडाै दलित समुदायका बिद्यार्थीका लागि निःशुल्क लाेकसेवा शाखा अधिकृत तयारी कक्षा सञ्चालन गरिने भएकाे हाे। लोक सेवा आयोगले गर्ने विज्ञापनका लागि शाखा अधिकृत (अप्रा.) पदको तयारी कक्षा (एघारौं व्याज) का लागि सामाजिक संघसंस्थाहरु तथा विभिन्न व्यक्तिकोे सहयोगमा संचालन...

  • सल्यान खलंगा कालिमाटी हुदै चप्पलगडी जाेड्ने  सडक कालाे पत्रे हुने

    सल्यान खलंगा कालिमाटी हुदै चप्पलगडी जाेड्ने सडक कालाे पत्रे हुने

    भाद्र ६ सल्यान ट्रयाक खाेलेकाे २६ बर्षपछि सल्यान खलंगा मार्के कालीमाटी घुइयाबारी हुदै खर्कबार चप्पलगडी काेहलपुर जाेड्ने सडक कालाेपत्रे हुने भएकाे छ। सल्यान सदरमुकाम बाट कालिमाटी जाेड्ने सडक ट्रयाक खाेलिएकाे २६ बर्ष पछि शारदा नगरपालिका वडा नं ८ काे दाेभान...

  • परिवयार सेवा समाज तनुहँकाे अध्यक्षमा गाेतामे निर्वाचित

    परिवयार सेवा समाज तनुहँकाे अध्यक्षमा गाेतामे निर्वाचित

    साउन ३० तनहुँ। परियार सेवा समाज तनहुँको जिल्ला अध्यक्षमा गणेश कुमार गोतामे निर्वाचित भएका छन। समाजकाे आइतबार समपन्न चाैथाे जिल्ला अधिबेशनबाट गाेतामे ५९ मत ल्याई निर्वाचित भएका हुन भने उनका प्रतिद्धन्दि राम बहादुर गुइदेलले १४ मत प्राप्त गरेका थिए। अधिबेशनबाट...