निःशुल्क शाखा अधिकृत तयारी कक्षा सञ्चालन गरिने

निःशुल्क शाखा अधिकृत तयारी कक्षा सञ्चालन गरिने

भाद्र ६ काठमाडाै

दलित समुदायका बिद्यार्थीका लागि निःशुल्क लाेकसेवा शाखा अधिकृत तयारी कक्षा सञ्चालन गरिने भएकाे हाे।

विज्ञापन

लोक सेवा आयोगले गर्ने विज्ञापनका लागि शाखा अधिकृत (अप्रा.) पदको तयारी कक्षा (एघारौं व्याज) का लागि सामाजिक संघसंस्थाहरु तथा विभिन्न व्यक्तिकोे सहयोगमा संचालन हुन लागेको सुचनामा उल्लेख गरिएकाे छ।

योग्यता पुगेका इच्छुक दलित बिद्यार्थीहरुले २०७९ भदाै -२६ भित्र दरखास्त दिन अन्तिम म्याद ताेकिएकाे छ।

दलित समुदायका बिद्यार्थीहरुलाइ निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने संस्था ब्यबसायिक बिकास तथा अनुसन्धान केन्द्र (PDRC) कलंकीले सुचना जारी गरि आबेदन खुल्ला गरेका हाे ।

थप जानकारीकाे लागि(PDRC) काे वेइभ साइट www.pdrc.org.np हेर्न सक्नु हुने छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता