माेर्चाकाे कर्णाली प्रदेश संयोजक बिकलाइ हुम्लामा सम्मान

माेर्चाकाे कर्णाली प्रदेश संयोजक बिकलाइ हुम्लामा सम्मान

हुम्ला भदाै ७

नेपाल दलित मुक्तिमाेर्चा कर्णाली प्रदेश संयाेजक पार्वती बिक लाइ नेपाल दलित मुक्तिमाेर्चा हुम्ला जिल्ला समन्वय समितीले

विज्ञापन

हुम्लाकाे एरपाेर्टमा सम्मान गरेकाे छ।

हुम्ला जिल्लामा ८ गते हुने भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रकाे केन्द्रिय सदस्य तथ माेर्चाकाे प्रदेश संयाेजक बिकलाइ हुम्लामा सम्मान गरेकाे हाे ।

माेर्चाकाे कर्णाली प्रदेश समितीले प्रदेश बैठकबाट ३ महिने अभियान सञ्चालन गर्ने निर्णय अनुसार हुम्लामा हुने भेला तथा प्रशिक्षण कार्यक्रमलाइ सम्बाेधन गर्न बिक हुम्ला पुगेकी हुन।

सल्यान जिल्लाकाे भेला तथा प्रशिक्षण पछि याे दाेस्राे भेला हुम्लामा आयाेजना गरिएकाे प्रदेश सचिवालयले जनाएकाे छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता