Tag: माननीय तिल परियारको शुभकामना सन्देश #

प्रदेश प्रमुख तिलक परियारले  दिनुभएको  गणतन्त्र दिवसको शुभकामना सन्देश

प्रदेश प्रमुख तिलक परियारले दिनुभएको गणतन्त्र दिवसको शुभकामना सन्देश

जेठ १५ सुर्खेत १६ औं गणतन्त्र दिवसको शुभकामना सन्देश गणतन्त्र दिवसको उपलक्ष्यमा कर्णाली प्रदेश प्रमुख तिलक परियारले शुभकामना सन्देश दिनुभएको छ। प्रमुख परियारले  स्वदेश र विदेशमा रहनुभएका नेपाली आमाबुबा दिदीबहिनीदाजुभाईहरूमा सामाजिक न्याय,सुशासन,समृद्धि प्राप्त गरी उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त  गर्नु भएको हो। झण्डै अढाइ सय बर्ष पुरानो हिन्दु एकात्मक सामन्ती राजतन्त्रात्मक राज्यव्यवस्थाको अन्त्य गरी गणतन्त्र,संघियता,धर्मनिरपेक्षता,समानुपातिक समावेशी…