शिक्षा

सल्यानका एक युवाले गरे एकलाख पचास हजार बराबरकाे शैक्षिक सामग्री सहयाेग

सल्यानका एक युवाले गरे एकलाख पचास हजार बराबरकाे शैक्षिक सामग्री सहयाेग

असार ९ सल्यान सल्यानका एक युवाले एकलाख पचास हजार बराबरकाे शैक्षिक सामग्री सहयाेग गरेका छन। सल्यान शारदा नगरपालिका वडा नं ४ निवास हाल बैदेशिक राेजगारमा रहेका गाेपाल सेजवालले शारदा नगरपालिका वडा न ४ सामुदायिक बिद्यालयमा एक लाख पचास हजार बराबरकाे शैक्षिक सामग्री सहयाेग गरेका हुन। शारदा नगरपालिका नगरप्रमुख प्रकाश भण्डारी सहित स्थानिय बुद्धिजिबीकाे उपस्थितीमा समाजसेवी…

अज्ञात समुह द्धारा सल्यानको एक बिद्यालयमा  तोडफोड

अज्ञात समुह द्धारा सल्यानको एक बिद्यालयमा तोडफोड

पुस २५,सल्यान  अज्ञात समुह द्धारा सल्यानको एक बिद्यालयमा तोडफोड गरिएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका १ काभ्रामा रहेको जनता माध्यमिक विद्यालयमा अज्ञात समूहद्धारा पुस २२ राती राती विद्यालयको प्रशासन गेटको ताल्चा फोडी अज्ञात समूहले तोडफोड गरेको हो ।  अज्ञात समूहले चार वटा स्टिल दराज, चार वटा टेबुलका घर्रा र सिसि क्यामेरामा तोडफोड गरेको विद्यालयका प्रधानाध्यापक हिकमत…

  • छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द

    छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द

    टिका बिक- जाजरकोट मंसिर २४ छात्रा बेहोस हुन थालेपछि जाजरकोटमा विद्यालय बन्द गरिएको छ। जाजरकोट सदरमुकाम स्थित त्रिभुवन माध्यमिक विद्यालयका छात्राहरु पठनपाठनको समयमा हरेक दिन वेहोस हुन थालेपछि आइतवार सम्मका लागि विद्यालय बन्द गरिएको हो। ६ कक्षा देखि १० कक्षा...

  • कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सञ्चालन हुने

    कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सञ्चालन हुने

    २०७८ साल श्रावन ५ राष्ट्रिय परीक्षा बोर्ड परिक्षा नियन्त्रण कार्यलय सानाेठिमी भक्तपुरद्धारा २०७८ साल जेठ २६ गते देखि सञ्चालन हुने गरी तय भएकाे कक्षा १२ को परिक्षा साउन ३१ गतेदेखि सञ्चालन हुने भएकाे छ ।बाेर्डकाे बैठकले साउन ३१ गते देखि...

  • प्रधानमन्त्रीज्यू, घोषणापत्रमा त यस्तो पो रहेछ !

    प्रधानमन्त्रीज्यू, घोषणापत्रमा त यस्तो पो रहेछ !

    २ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको भोलि (शनिबार) दुई वर्ष पूरा भई तेस्रो वर्ष प्रारम्भ हुँदैछ । दुई वर्षको अवधिमा सरकारले के-के गर्‍यो त ? यसबारे टाउको दुखाउनुभन्दा २०७४ सालको...

  • राष्ट्रियसभाका सांसद उपाध्यायको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

    राष्ट्रियसभाका सांसद उपाध्यायको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

    काठमाडौँ, २ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका सांसद एवं पार्टीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायकोे निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । क्यान्सर रोगबाट पीडित सांसद उपाध्यायको उपचारका क्रममा आज निधन भएको हो । सभापति देउवाले आज शोक वक्तव्यमार्फत...

Page 3 of 41234