अखिल क्रान्तीकारी द्बारा परिक्षा नियन्त्रण कार्यलयमा ५ बुदे माग पत्र सहित ध्यानाकर्षण

अखिल क्रान्तीकारी द्बारा परिक्षा नियन्त्रण कार्यलयमा ५ बुदे माग पत्र सहित ध्यानाकर्षण

माघ १२ काठमाडौ

अखिल क्रान्तीकारीले परिक्षा नियन्त्रण कार्यलयमा ५ बुदे माग पत्र सहित ध्यानाकर्षण गरेको छ।

त्रिभुवन विश्वविद्यालय को परिक्षा नियन्त्रण कार्यालय मा परिक्षा संचालन बारे सम्बन्धीत प्रदेश बाटै ट्रान्सक्रीप्ट वितरण गर्न माग पत्र सहित ध्यानाकर्षण गरिएको छ।

अध्यक्ष प्रकास शाहीको नेतृत्वमा संगठनको केन्द्रिय टिम सहित परिक्षा नियन्त्रण कार्यलयमा ध्यानाकर्षण गरिएको बताइएको छ।

यदि संगठनले पेश गरेका मागपत्रमा बेवास्ता गरे संघर्षका कार्यक्रम सहित चेतावनी गर्ने अखिल क्रान्तीकारीका अध्यक्ष प्रकास शाहीले बताएका छन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता