सल्यानमा उपभाेक्ता समितिका पदाधिकारीहरूलाई एक दिने अभिमुखीकरण

सल्यानमा उपभाेक्ता समितिका पदाधिकारीहरूलाई एक दिने अभिमुखीकरण

माघ ३ सल्यान

सल्यानमा उपभाेक्ता समितिका पदाधिकारीहरुलाइ एक दिने अभिमुखीकरण तालिम सञ्चालन गरिएकाे छ।

विज्ञापन

सिद्धकुमाख गाउँ पालिका सल्यानकाे आयाेजना वडा न‌  १ मा  एक दिने अभिमुखीकरण तालिम आयाेजना गरिएकाे हाे।

उपभाेक्ता समितिले याेजना सम्झौता गर्दा प्रकृया पुरा गर्न नसक्ने तथा  समितिका पदाधिकारहरू नाम मात्रका नभएर  काम र जिम्मेवारी  पुर्ण बनाउन उदेश्यले अभिमुखीकरण तालिम  आयाेजना गरिएकाे हाे ।

उपभाेक्ता समितीका पदाधिकारी तथा सदस्यहरुलाइ सामान्य माइन्युट लेख्न सक्ने  याेजना सम्झाौता प्रकृया पुरा गर्न आबश्यक कागजातहरु के के चाहिन्छ भन्ने बारेमा जानकारी दिइ  ज्ञान तथा सिप क्षमताकाे विकास गर्न तालिमले सहयाेग गर्ने  बताइएकाे छ।

गाउँपालिकाका उपाध्यक्ष राम बहादुर बस्नेतकाे प्रमुख  आतिथ्यतामामा सञ्चालन भएकाे कार्यक्रममा वडा अध्यक्ष वडा सदस्यहरु उपस्थिती रहेकाे कार्यक्रमकाे सहजीकरण  गाउपालिका याेजना शाखा तथा सुचना प्रविधी प्रमुख भिमलाल भण्डारीले गरेका थिए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता