नवलपरासी क्षेत्र १ मा माओवादीले वौडेल सहित ३ नेताको नाम सिफारिस
- ई प्रतिबिम्ब
- २०७९ भाद्र २०
- 142 views
भदौ २०
बुटवल – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नवलपरासीले क्षेत्र न.१ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आकांक्षीहरुको नाम सिफारिस गरेको छ ।
नवलपरासीको संघिय निर्वाचन क्षेत्र नम्बर १ मा संविधानसभा सदस्य सिता देवी बौडेल, रामानन्द यादव एवं ओमराज अधिकारीको नाम प्रदेश कार्यालयलाई सिफारिस गरेको नेकपा (माओवादी केन्द्र)का जिल्ला ईन्चार्ज घनश्याम यादवले बताए ।
यसै गरि प्रदेश निर्वाचन क्षेत्र मध्य १ (क) मा राजु प्रसाद हरिजन, केयर कुँवर, एवं शुभान अलि अंसारी रहनु भएको छ भने १ (ख) बाट अमित खडका, सुदामा कोईरी, सुरेन्द्र शर्मा एवं घिरज त्रिपाठीको नाम सिफारिस गरेको यादवले जानकारी दिए ।
- तीन दिने क्षमता विकास तालिम सम्पन्न
- सहिद भुजेलको २२ औं स्मृति सभा सम्पन्न
- दैलेख जिल्लाको ऐतिहासिक युद्ध किल्ला कोतगढीमा कर्णालीका पत्रकारहरु
- लुम्बिनी भिजनको प्रथम भलिबल प्रतियोगिता सम्पन्न : फाईनल खेलमा शहिद स्मृति क्लब बुटवल विजयी
- सहिद बेपत्ता तथा घाइते, अपाङ्ग परिवारलाई बुटवलमा क्षमता विकास सम्बन्धि ३ दिने तालिम शुरु
- सहिदहरु प्रति उच्च सम्मान प्रकट पश्चात मन्त्री परियारले गरे पदभार ग्रहण
- कर्णाली प्रदेश सरकारको मन्त्री बने रनसिंह परियार
- बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु
- बुटवलले ल्यायो नेपालीसहित थारु, मगर र नेपाल भाषामा नागरिक बडापत्र
-
नेपालका प्रेमकुमार दर्नाललाई स्वर्ण पदक
२०७८ श्रावण १९ -
पार्टीबाट बिदा भए सभामुख घर्तीमगर
२०७९ माघ ३
प्रतिकृया दिनुहोस्