नवलपरासी क्षेत्र १ मा माओवादीले वौडेल सहित ३ नेताको नाम सिफारिस
- ई प्रतिबिम्ब
- २०७९ भाद्र २०
- 502 views
भदौ २०
बुटवल – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नवलपरासीले क्षेत्र न.१ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आकांक्षीहरुको नाम सिफारिस गरेको छ ।
नवलपरासीको संघिय निर्वाचन क्षेत्र नम्बर १ मा संविधानसभा सदस्य सिता देवी बौडेल, रामानन्द यादव एवं ओमराज अधिकारीको नाम प्रदेश कार्यालयलाई सिफारिस गरेको नेकपा (माओवादी केन्द्र)का जिल्ला ईन्चार्ज घनश्याम यादवले बताए ।
यसै गरि प्रदेश निर्वाचन क्षेत्र मध्य १ (क) मा राजु प्रसाद हरिजन, केयर कुँवर, एवं शुभान अलि अंसारी रहनु भएको छ भने १ (ख) बाट अमित खडका, सुदामा कोईरी, सुरेन्द्र शर्मा एवं घिरज त्रिपाठीको नाम सिफारिस गरेको यादवले जानकारी दिए ।
- जिल्ला अस्पताल सल्यानमा एक दिने विशेष मानसिक स्वास्थ्य ओपीडी सेवा सञ्चालन गरिने
- बागचौर नगरपालिकाद्वारा आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित
- जिल्ला प्रशासन सल्यानको वार्षिक समीक्षा सम्पन्न, ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षण, सेवा साँझ ६ बजेसम्म
- कुमाख वडा नं ६ काे वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
- नि:शुल्क गर्भपतन सेवा आधारभूत स्वास्थ्य सेवा केन्द्र दहखाेलाबाट सुरु
- सल्यान महोत्सवकाे आर्थिक प्रतिवदेन सार्वजनिक गर्न अखिल क्रान्तिकारीको माग
- कपुरकोट गाउँपालिका ३ चोरखोलामा पहिरो झर्दा राप्ती राजमार्ग अबरुद्ध
- शारदा नगरपालिका द्वारा नगरलाई नगदेबालीमा आत्मनिर्भर बनाउन किसानलाई फलफूलका विरुवा वितरण
- त्रिवेणीमा वृहत विद्यालय सुरक्षा तथा जलवायु अनुकूलन शिक्षा सम्बन्धी” २ दिने क्षमता विकास अभिमुखीकरण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९


















प्रतिकृया दिनुहोस्