सिद्धार्थ राजमार्गमा एकतर्फी सवारी पास, ग्राभेलको काम पनि सुरु
- ई प्रतिबिम्ब
- २०७९ भाद्र १७
- 96 views
बुटवल । बिहीबार दिउसोदेखि अवरुद्ध सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक एकतर्फी खुलेको छ। पहिरो पन्छाएर हालका लागि एकतर्फी सवारी पास गरिएको सडक डिभिजन पाल्पाले जनाएको छ ।
बिहानैदेखि पानी परेका कारण डाइभर्सन समेत बगाएर सडक संचालनमा समस्या भएकोमा हाल रोकिएका सवारी पास गरिएको सडक डिभिजन पाल्पाले जनाएको छ ।
पुनः पानी परेमा पहिरो खस्ने जोखिमका कारण हाल हिलाम्मे सडकमा ग्राभेल राख्ने काम सुरु भएको सडक डिभिजन पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालले बताए ।
हाल सवारी पास भए पनि पहिरो खस्ने जोखिम भएका कारण अत्यावश्यक काम बाहेक यात्रा नगर्न पनि सडक डिभिजनले अनुरोध गरेको छ
- तीन दिने क्षमता विकास तालिम सम्पन्न
- सहिद भुजेलको २२ औं स्मृति सभा सम्पन्न
- दैलेख जिल्लाको ऐतिहासिक युद्ध किल्ला कोतगढीमा कर्णालीका पत्रकारहरु
- लुम्बिनी भिजनको प्रथम भलिबल प्रतियोगिता सम्पन्न : फाईनल खेलमा शहिद स्मृति क्लब बुटवल विजयी
- सहिद बेपत्ता तथा घाइते, अपाङ्ग परिवारलाई बुटवलमा क्षमता विकास सम्बन्धि ३ दिने तालिम शुरु
- सहिदहरु प्रति उच्च सम्मान प्रकट पश्चात मन्त्री परियारले गरे पदभार ग्रहण
- कर्णाली प्रदेश सरकारको मन्त्री बने रनसिंह परियार
- बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु
- बुटवलले ल्यायो नेपालीसहित थारु, मगर र नेपाल भाषामा नागरिक बडापत्र
-
नेपालका प्रेमकुमार दर्नाललाई स्वर्ण पदक
२०७८ श्रावण १९ -
पार्टीबाट बिदा भए सभामुख घर्तीमगर
२०७९ माघ ३
प्रतिकृया दिनुहोस्