निस्शुल्क सुत्केरी आहारदेखि सिकलसेल एनेमिया उपचार सहयोग गरिने
- ई प्रतिबिम्ब
- २०७९ असार २
- 89 views
२ असार २०७९
बुटवल — लुम्बिनी प्रदेश सरकारले सुत्केरी महिलामा हुने कुपोषण रोक्न निस्शुल्क सुत्केरी पोषण कार्यक्रम ल्याएको छ । यसका लागि आउँदो आर्थिक वर्षका लागि ५ करोड बजेट छुट्याएको छ । थारु समुदायलाई हुने सिकलसेल एनेमियाको निस्शुल्क उपचार गर्न ३ करोड ३० लाख बजेट विनियोजन गरेको छ ।लुम्बिनी प्रादेशिक अस्पतालमा पेटको विशेषज्ञ उपचार सुरु गर्ने भनिएको छ । यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा ओपीडी र जनरल बेड निस्शुल्क हुने घोषणा गरेको छ । यसका लागि १ करोड ५० लाख विनियोजन भएको छ ।
लुम्बिनी प्रदेशको राजधानी दाड।को लालमटियामा १ सय ५० बेडको अस्पताल बनाउन १ करोड ५० लाख बजेट विनियोजन गरेको छ । गर्भवती महिलालाई घरघरमा एक्सरे जाँच र स्वास्थ्य उपचार गर्न बजेट विनियोजन भएको छ ।
- तीन दिने क्षमता विकास तालिम सम्पन्न
- सहिद भुजेलको २२ औं स्मृति सभा सम्पन्न
- दैलेख जिल्लाको ऐतिहासिक युद्ध किल्ला कोतगढीमा कर्णालीका पत्रकारहरु
- लुम्बिनी भिजनको प्रथम भलिबल प्रतियोगिता सम्पन्न : फाईनल खेलमा शहिद स्मृति क्लब बुटवल विजयी
- सहिद बेपत्ता तथा घाइते, अपाङ्ग परिवारलाई बुटवलमा क्षमता विकास सम्बन्धि ३ दिने तालिम शुरु
- सहिदहरु प्रति उच्च सम्मान प्रकट पश्चात मन्त्री परियारले गरे पदभार ग्रहण
- कर्णाली प्रदेश सरकारको मन्त्री बने रनसिंह परियार
- बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु
- बुटवलले ल्यायो नेपालीसहित थारु, मगर र नेपाल भाषामा नागरिक बडापत्र
-
नेपालका प्रेमकुमार दर्नाललाई स्वर्ण पदक
२०७८ श्रावण १९ -
पार्टीबाट बिदा भए सभामुख घर्तीमगर
२०७९ माघ ३
प्रतिकृया दिनुहोस्