Tag: तर पनि……. साथी ! हिराला केसी

तर पनि……. साथी !

तर पनि……. साथी !

 जेठ १५  सल्यान /हिराला केसी दार्मा गाउँपालिका सल्यान तर पनि……. साथी ! मलाई भाेकले बाेली नै आउंदैन क्षमा गर मैले गणतन्त्र जिन्दावाद भन्न सकिन राेगले ओछ्यानमा थला परेकाे छु उत्सवमा भाग लिन सकिन साथी ! मलाई क्षमा गर मैले गणतन्त्र दिवस मनाउन सकिन ।। साथी ! म भर्खर चाेकमा तरकारी घाेप्ट्याएर आएकाे छु घाटाकाे तनावले…