दाङमा टिकटक  बनाउने क्रममा ३४ वर्षीय पुरुषकाे भीरबाट लडेर मृत्यु

दाङमा टिकटक बनाउने क्रममा ३४ वर्षीय पुरुषकाे भीरबाट लडेर मृत्यु

दाङ, १९ भदौ ।

दाङमा टिकटक बनाउने क्रममा ३४ वर्षीय पुरुषकाे भीरबाट लडेर मृत्यु भएकाे छ।
टिकटक बनाउने क्रममा साततलेको भिरबाट लडेर ३४ बर्षिय पुरुषकाे मृत्यु भएको छ हाे।

विज्ञापन

शनिबार राति ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं.५ का ३४ वर्षीय नबीन केसी टिकटक बनाउने क्रममा खोल्सामा खस्दा उपचारकाे क्रमम प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखत बहादुर शाहीले जानकारी दिएका छन ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता