दुनियाँको एक कहाली लाग्दो मृत्यु -बसकाे सिटमा सदाका लागी अस्ताइन धर्मकुमारी
रुकुम-पश्चिमको आठबिसकोट नगरपालिका- ९ बटला (सुन्दरपानी) की २८ वर्षीया धर्माकुमारी बटाला बिहीबार बेलुका साढे ५ बजे ३२ महिनाको छोरा किरण बटलासहित राडी भन्ने ठाउँबाट ना ३ ख ३७८८ नम्बरको नाइट बस चढिन्। बस चढेपछि धर्माकुमारीले त्यसको जानकारी श्रीमानलाई दिइन्।बाँकेको नेपालगञ्जमा...