Tag: निर्वाचन २०७९ सल्यान

सल्यानमा गठबन्धनका उम्मेदवारहरूको अग्रता  कायमै

सल्यानमा गठबन्धनका उम्मेदवारहरूको अग्रता कायमै

सल्यान मंसिर ६ सल्यानमा गठबन्धनका उम्मेदवारहरूकाे अग्रता कायमै रहेकाे छ। एक प्रतिनिधी सभा तथा दुइ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेकाे सल्यानमा सुरुवाति चरन देखी नै गठबन्धनका उमेदवारहरुकाे अग्रता कायमै रहेकाे हाे। प्रतिनिधी सभा सदस्य उम्मेदवार प्रकास  ज्वालाले  स्वतन्त्रका उम्मेदवार राजेन्द्र बहादुर शाहलाई  ५हजार ८ सय ७७ मत अन्तरले  पछि पारेका छन। ज्वालाले १० हजार…