लाईन्स क्लब अफ भृकुटी टाउन मनकामनाको ५ औं चार्टर डे सेलिब्रेसन
- अम्बिका परियार
- २०८० असार १८
- 880 views
बुटवल – लाईन्स क्लब अफ भृकुटी टाउन मनकामना बुटवलको ५ औं चार्टर डे सेलिब्रेसन तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार बुटवलमा भएको कार्यक्रममा क्लबका बर्ष २०२२- ०२३ का अध्यक्ष लता खड्काले बर्ष भरी गरेको काम र कार्यक्रमका बारेमा प्रस्ट पार्दै शुरु भएको कार्यक्रममा क्लबका अध्यक्ष ला. खड्काले बर्ष २०२३-०२४ का अध्यक्ष सिमा घिमिरेलाई अध्यक्षको पद हस्तान्तरण गर्नु गरेकी थिईन ।
कार्यक्रमका प्रमुख अतिथी पिएमजिफ ला. नवराज न्यौपानेले क्लबलाई आगामी दिनमा सकारात्मक सोचका साथ नयाँ योजना र भिजन सहित अगाडी बढ्नु पर्ने बताए । सामाजिक सेबामा कृयाशिल बन्नका लागि पैसा मात्र नभएर मन र भावना पनि प्रगतिशील हुनुपर्ने भन्दै क्लबले गर्ने हरेक कार्यक्रमहरु सामाजिक रुपमा पछाडी परेका वर्ग समुदायको हितमा हुनुपर्ने बताए ।
त्यस्तै ला. बालाराम भट्टराईले क्लबलाई उत्कृष्ट बनाउनका लागि सबैको साथ सहयोग र एकता हुनुपर्ने भन्दै एकले अर्काको नेतृत्व स्वीकार गरि अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा अन्य लाईन्स क्लबहरुका अध्यक्ष तथा प्रतिनिधि , विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागीता रहेको थियो भने वर्ष २०२३- ०२४ का अध्यक्ष सिमा घिमिरेले आगामी बर्ष सबै सङ्ग हातेमालो गर्दै अगाडि बढ्ने भन्दै भावी योजना समेत प्रस्तुत गरेकी थिईन ।
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्