ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
दिलमायाकाे सुसाइट नोट नक्कीले उनकाे प्रेमीले गरे हत्या

दिलमायाकाे सुसाइट नोट नक्कीले उनकाे प्रेमीले गरे हत्या

काठमाडौँ — असार १३

लाेकदाेहरी गायिका दिलमाया सुनारकाे सुसाइट नाेट नक्कली भएकाे पुष्टी भएकाे छ।

विज्ञापन

सुसाइट नाेट उनल नलेखि उनकाे प्रेमीले लेखेर हत्या गरेकाे प्रहरीकाे अनुसन्धानमाबाट पुष्टी भएकाे छ।

सुसाइड नोट लेखेर आत्महत्या भएको भनिए पनि  सुनारको हत्या  प्रेमी सुरेश श्रेष्ठले गरेको प्रहरीको विशेष स्रोतले जनाएको हो

प्रहरीको प्रारम्भिक अनुसन्धानले सलको प्रयोग गरी घाँटी बेरेर हत्या गरेको खुलेको हो । पोष्टमार्टम रिपोर्टपछि थप तथ्य खुल्ने प्रहरीको भनाइ छ । पक्राउ परेका श्रेष्ठले विवाह गर्न दवाव दिएपछि विवाद हुँदा हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् ।

प्रेमिका सुनारको आत्महत्या देखाउन सुरेशले आफैँ सुसाइड नोट लेखेको स्वीकार गरेका छन् ।  हत्या लुकाउन सुरेशले दिलमायाको भावुक भिडियोहरु समेत पोष्ट  समेत गरेका थिए ।  बालाजुको नेपालटारस्थित कोठामा आइतबार विहान सुनारको शव फेला परेको थियो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता