कृषि

चिया तथा कफी खेतीको लागि सम्भाव्यता अध्ययन

चिया तथा कफी खेतीको लागि सम्भाव्यता अध्ययन

सल्यान चैत २६ कर्णाली प्रदेश सरकारबाट पहिलो पटक चिया तथा कफी खेतीको लागि सम्भाव्यता अध्ययन गरिएको छ। कर्णालीमा चिया तथा कफी खेतीको सम्भाव्यता देशकै राम्रो भएको तर अहिले सम्म चिया तथा कफी खेती नभएकोले कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा  सल्यानमा चिया तथा खेतीको लागि पहिलो पटक सम्भाव्यता अध्ययन गरिएको हो।…

कर्णाली सरकारले औषधी सहितको पशु चिकित्सक टोली अछामको गैटाणा  पठाउने

कर्णाली सरकारले औषधी सहितको पशु चिकित्सक टोली अछामको गैटाणा पठाउने

माघ १४ सुर्खेत जुम्लाबाट चरिचरणको लागि अछाम पुगेका  भेडामा पखाला र पेट फुल्ने समस्या  देखिए पछि कर्णाली प्रदेश सरकारले औषधी सहितको पशु चिकित्सक टोली गैटाणा पठाउने भएको छ। जुम्ला जिल्लाका तातोपानी,तिला,सिँजा र हिमा गाउँपालिकाका भेडापालक किसानहरुले सुदुरपश्चिम प्रदेश अछाम जिल्ला कमलबजार नगरपालिका वडा नं ६गैटाणामा  चरिचरणको लागि गएका १२सय भेडाहरु मध्ये २ सय भेडामा गत…

  • कृषि मन्त्री शर्माद्वारा अर्गानिक कोसेली घर हस्तान्तरण

    कृषि मन्त्री शर्माद्वारा अर्गानिक कोसेली घर हस्तान्तरण

    बैशाख १३ सुर्खेत कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले अर्गानिक कोशेली घर चन्नदननाथ मिनि मार्केट एण्ड सप्लायार्स चन्दननाथ बहुउद्धेशीय सहकारी संस्थालाई  औपचारिक रूपमा हस्तान्तरण  गर्नु भएको छ। मन्त्रालयको पहलमा सुर्खेत नागरिक उड्डयन प्राधिकरणको यात्रु...