सल्यानका मोती लाल नेपाली अन्तराष्ट्रिय सम्मलेनमा सहभागी हुदै

सल्यानका मोती लाल नेपाली अन्तराष्ट्रिय सम्मलेनमा सहभागी हुदै

कार्तिक १५ सल्यान

नेपाली सयुक्त राष्ट् संघ द्वारा आयोजित जलवायु परिवर्तन सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन (World Leaders Summit during the 26th Conference of Parties (COP 26) of the UN Framework Convention on Climate Change) मा सहभागी हुने भएका छन ।

विज्ञापन

बेलायतको  (Glasgow, United Kingdom) मा हुने अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुने नेपाली दलित सेवा संघ का संस्थापक अध्यक्ष हुन।

नेपालीले दलित समुदायमा जातपातको आधारमा हुने जातिय बिभेलका बिरुद्ध अन्तराष्टिय स्तरमा नेपालको तर्फबाट सशक्त आवाज उठाउदै आएका छन ।

नेपाली ले २०४८ साल देखि सल्यान जिल्लामा रहहेका दलित समुदाएको जातिय बिभेद बिरुद्ध आवाज उठाउने पहिलो ब्यक्ती हुन।

उनले अहिले नेपाली धर्म साँस्कृती र जात ब्यबस्थाका कारण नेपालका दलित समुदायलाइ दासको रुपमा बस्न बाद्य पारेकाले यसलाइ जरै देखि उन्मुलन गर्न २०५१ सालमा दलित सेवा संघ को स्थापना गरका थिए।

नेपाली अहिले दलित कल्याण संघ का केन्द्रिय अध्यक्ष हुन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता