Tag: मन्त्री शर्माको निर्देन #

लम्पी ‍स्कीन रोग नियन्त्रणमा मौन नहुन मन्त्री शर्माको निर्देशन

लम्पी ‍स्कीन रोग नियन्त्रणमा मौन नहुन मन्त्री शर्माको निर्देशन

जेठ ३ सुर्खेत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम  प्रकाश शर्माले कर्णाली प्रदेशमा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणमा मातहतका सबै कार्यलयहरु मौन नहुन निर्देशन दिनुभएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा  मन्त्रालय मातहतका कार्यालयको योजना शाखामा कार्यरत  प्राबिधिकहरुको सहभागीतामा सञ्चालन गरिएको ३ दिने PLMBIS पुनर्ताजगी तालिमको  समापन कार्यक्रममा मन्त्री शर्माले…