Tag: डम्बर महर#

वैज्ञानिक र तर्कसंगत उत्तर खोज्ने हो भने बल्ल नेपाल बन्छ”

वैज्ञानिक र तर्कसंगत उत्तर खोज्ने हो भने बल्ल नेपाल बन्छ”

चैत्र १६   डम्बर महर सल्यान उच्चशिक्षा हासिल गर्न विदेश गएको नेपाली विद्यार्थीले ६ महिनामा गाडी किन्न सक्ने हुन्छ । दुई वर्षमा फ्ल्याट किन्न सक्ने हुन्छ ।विवाहितको हकमा श्रीमती श्रीमान् लाई लैजान्छ । ३ वर्षमा बुवा आमा बोलाउँछ । तिन वर्षमै चमत्कारीक ढङ्गबाट भविष्य सुरक्षित गर्न भ्याउँछ । बिचरा त्यहाँ न बा को पैतृक सम्पत्ति थियो,…