अनेरास्ववियु क्रान्तिकारी सल्यानले निर्वाचित उम्मेदवारलाई प्रेस नाेट मार्फत दियाे बधाई

अनेरास्ववियु क्रान्तिकारी सल्यानले निर्वाचित उम्मेदवारलाई प्रेस नाेट मार्फत दियाे बधाई

मंसिर १० सल्यान

नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी सल्यान ले मतदाता  र निर्वाचित उम्मेदवारलाइ धन्यबाद तथा बधाइ दिएकाे छ।

विज्ञापन

अनेरास्ववियु क्रान्तीकारी सल्यान का संयाेजक रमेश बुढाथाेकी ले संगठनकाे एक प्रेस पत्र मार्फत बधाइ  तथा शुभकामना दिएका हुन।

बाम लाेकतान्त्रिक  गठबन्धका  तर्फबाट निर्वाचित  प्रतिनिधी सभा सदस्यमा प्रकास ज्वाला  प्रदेश सभा १ मा शुरेस अधिकारी र प्रदेश  सभामा  भिम प्रकास शर्मा लाइ संगठनकाे तर्फबाट बधाइ तथा शुभकामना  दिइएकाे हाे

हेर्नुहाेस प्रेस नाेट

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता