योङ्ग कम्युनिष्ट लिग नेपाल सल्यानद्वारा मतदाता र निर्वाचित उम्मेदवारलाई  धन्यवाद तथा बधाइ ज्ञापन

योङ्ग कम्युनिष्ट लिग नेपाल सल्यानद्वारा मतदाता र निर्वाचित उम्मेदवारलाई धन्यवाद तथा बधाइ ज्ञापन

मंसिर ९ सल्यान

नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रकाे सहायक संगठन याेङ्ग कम्युनिस्ट लिग नेपाल सल्यान ले मतदाता  र निर्वाचित उम्मेदवारलाइ धन्यबाद तथा बधाइ दिएकाे छ।

विज्ञापन

संगठन याेङ्ग कम्युनिस्ट लिग नेपाल सल्यानका जिल्ला संयाेजक  धन बहादुर  परियारले संगठनकाे  पत्र मार्फत बधाइ  तथा शुभकामना दिएका हुन।

बाम लाेकतान्त्रिक  गठबन्धका  तर्फबाट निर्वाचित  प्रतिनिधी सभा सदस्यमा प्रकास ज्वाला  प्रदेश सभा १ मा शुरेस अधिकारी र प्रदेश  सभामा  भिम प्रकास शर्मा लाइ संगठनकाे तर्फबाट बधाइ तथा शुभकामना  दिइएकाे हाे

संगठनले  आसन्न मंसिर ४ गते   सम्पन्न संघ तथा प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित गराउन पहल गर्ने   गठबन्धन दलका  संगठनका जिम्मेवार पदाधिकारी युवा तथा आम मत दाताहरूमा धन्यवाद दिइएकाे छ।

 

 

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता