वाइसिएल अध्यक्षमा योगी निर्वाचित

वाइसिएल अध्यक्षमा योगी निर्वाचित

सल्यान फागुन १६

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रको साहएक संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल छत्रेश्वरी गाउ समितीको अध्यक्षमा प्रदिप योगी निर्वाचित भएका छन।

विज्ञापन

गत शनिवार सम्पन्न दोस्रो गाउँ सम्मेलन बाट योगी को अध्यक्षतामा ७१ सदस्यिय गाउ समिती चयन भएको हो।

जसको उपाध्यक्षमा भुपेन्द्र राज खडका नमुना वली रवि पुन सचिव सुमन नेपाली कोषाध्षक्ष घनश्याम पुन सह सचिवमा काँसीराम विक गोबिन्द पुन दिनेश बिक यमुना रावत शुसिल पुन नविन वुढा सतिस ठाकुर निर्वाचित भएका छन।

माओबादी केन्द्रको उच्च बलिदान भएका दिन फागुन १४ गते १४ बर्षिय दिल बहादुर रम्तेलले उच्च बलिदान प्राप्त गरेका दिन लाइ सम्मझेर बलिदान दिवसका दिन वाइसिएल छत्रेश्वरी गाउ समितीको दोस्रो सम्मेलन सम्पन्न गरिएको हो।

माओबादी केन्द्रका सल्यान जिल्ला संयोजक कृतिबहादुर पुन प्रकाण्डसिहँको प्रमुख आतिथ्यता तथा कर्णाली प्रदेश कमिटी सदस्य चित्र बहादुर केसी को बिशिष्ट आतिथ्यतामा सञ्चालन भएको गाउ सम्मेलनमा प्रदेश सदस्य राधा शर्मा कपुर गाउपालिका इन्चार्ज तिर्थराज बस्नेत प्रदिप छत्रेश्वरी गाउपालिका अध्यक्ष प्रेम बहादुर खडका

गाउ कमिटी सचिव हिमाल यात्री वाइसिएल केद्रिय सदस्य प्रकास भण्डारी प्रतिभा वली प्रदेश कमिटी सदस्य धन बहादुर प्रेम बहादुर नेपाली जिल्ला संयोजक राजेन्द्र कुमार थापा आर्के को उपस्थिती रहेको थियो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता