माओबादी केन्द्र छत्रेश्वरी गाउँ समितीको दाेस्रो सम्मेलन लान्तीमा हुने
मंसिर ९ सल्यान
नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र छत्रेश्वरी गाउ समितीको दोस्रो सम्मेलन लान्तीमा हुने भएको छ।
माओबादी केन्द्र छत्रेश्वरी गाउँ समितीको दोस्रो गाउ समिती सम्मेलन आयोजक समितीको बुधबार लान्तीमा सम्पन्न बैठकबाट सम्मेलन छत्रेश्वरी गाउपालिका वडा ६ लान्तीमा हुने निर्णय गरिएको छ।
माओबादी केन्द्रले ७७ जिल्लामा वडा सम्मेलन सम्पन्न गरे लगतै गाउ सम्मेलन मंसिर ११ गते गर्ने निर्णयका आधारमा दोस्रो गाउ सम्मेलन लान्तीमा गर्ने माओबादी केन्द्र छत्रेश्वरीले निर्णय गरेको छ।
सम्मेलन सम्मपन्न गर्नको लागी ५५ सदस्यीय गाउ सम्मेलन आयोजक समिती रहेको सम्मेलनमा छत्रेश्वरी गाउ समितीका ७ वटा वडा बाट १४५ जना प्रतिनिधी रहने सम्मेलनमा २सय जनाको सहभागीता रहनेछ।
सम्मेलनलाइ भब्य र सभ्य ढंगबाट सम्मपन्न गर्नको लागी पार्टीका नेता तथा कार्यकर्तालाइ बिभिन्न जिम्मेवारी जिम्मेवारी रहेको ११ वटा बिभाग गठन गरेको सम्मेलन आयोजक समिती सचिव हिमाल यात्रीले जानकारी दिएका छन।
सम्मेलन सम्पन्न गर्ने गठन गरिएका बिभाग तथा जिम्मेवारी
१-राजनैतिक प्रतिवेन लेखन समिती-
प्रेम वहादुर खडका,हिमाल यात्री,ध्रुवराज भणडारी,प्रेम घर्ती
२-आर्थिक तथा प्रतिनिधी व्यवस्थापन समिती-
रेशम अधिकारी,दयाराम केसी
३- प्रचार प्रसार समिती-
भिम परियार,प्रेम नेपाली,केपी शर्मा,माेती घर्ती,राम महक्तरा
४- चिया नास्ता व्यवस्थापन समिती
धन व परियार,राम महक्तरा,शसिकान्त ठाकुर
५- माईन्युट लेकन समिती-
प्रेम नेपाली,माेती घर्ती
६- स्वास्थ्य तथा सरसफाई समिती-
टिकाराम केसी,माेती घर्ती
७- हल व्यवस्थापन समिती-
राम महक्तरा,शसिकान्त ठाकुर
८- आपुर्ति तथा मेश व्यवस्थापन समिती–
गणेश भारती,काशिराम राणा,राम महक्तरा,लाेकराज भण्डारी
,९- अतिथी व्यवस्थापन-
राधा शर्मा,टिकाराम केसी,केशव पुन
१०- व्यानर,झण्डा,प्रमाणपत्र,व्याज तथा स्टेशनरी सामान व्यवस्थापन–
हिमाल यात्री,रेशम अधिकारी,धन वहादुर परियार,हार्दिक मल्ल,भिम परियार
११ निर्वाचन समिती
चुडामणी बस्नेत, होमराज मल्ल, विर बहादुर वली, कमला पुन, कमल दमाई
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा