प्रदेश नं १ मा गठबन्धनको महिला तर्फ जयन्ती राई बिजयी
माघ १२ प्रदेश नं १
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश नं १ मा गठबन्धनको महिला उमेरवार समाजवादीकी जयन्ती राई बिजयीभएकी छन।
नेकपा एकीकृत समाजवादीकी उमेरदवार जयन्एती राइले एमालेकी उमेरदवार सुमित्रा भण्डारीलाइ ३सय ३० मतभारको अन्तरले पछाडि पार्दै राइ बिजयी भएको हुुन।
राइले ४ हहजार ६ सय ९२ प्राप्त गर्दा भण्डारीले ४ हजार ३ सय ९२ मत प्राप्त गरेको हुन ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा