दश जिल्लाका कार्यालय प्रमुखलाई एक महिना भित्र प्रगति प्रतिवेदन पठाउन मन्त्री शर्माकाे निर्देशन
-
ई-प्रतिविम्ब
- २०७९ माघ १७
- 596 views
माघ १७ सुर्खेत
दश जिल्लका पशु र कृषि विकास कार्यालयका कार्यालय प्रमुखलाई एक महिना भित्र प्रगति प्रतिवेदन पठाउन भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री माननीय भिम प्रकाश शर्माले निर्देशन दिनुभएकाे छ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयकाे आयाेजनामा दश जिल्लाका पशु र कृषि कार्यालय प्रमुख संग परिचयात्मक अन्तरक्रिया गर्ने क्रममा मन्त्री शर्माले प्रगति प्रतिबेदन पठाउन निर्देशन गर्नु भएकाे हाे।

जुम बैठकमा दश वटै जिल्लाका कार्यालय प्रमुखले नव नियुक्त मन्त्री माननीय शर्मा संग परिचयात्मक कार्यक्रम सगै जिल्लाकाे प्रगति प्रतिवेदन र समस्याबारे जानकारी गराउनु भएकाे थियाे।
सबै जिल्लाका वास्तविक उपलब्धि प्रस्तुत गरे लगतै मन्त्री शर्माले तथ्याङ्क सग सम्बन्धित उपलब्धि बाँकी क्रियाकलाप र पुँजीगत बजेट र चालू पुजी बजेटकाे सन्तुलित डाटा एक महिना भित्र पठाउन निर्देशन दिनु भयाे।

आगामी दिनमा सञ्चालन हुने जुम बैठकमा जिल्लाकाे पुँजीगत बजेट चालू पुजी बजेटकाे सन्तुलित उपलब्धि प्रतिशत र लाभान्वित समूहकाे तथ्याङ्क प्रतिवेदनमा समेट्न निर्देशन गर्दै एक महिना भित्र मासिक प्रगति प्रतिवेदन पठाउन निर्देशन दिनुभएकाे जुम बैठककाे अध्यक्षता सचिव लेखराज दाहालले गर्नु भएकाे थियाे।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा