सल्यानमा छाडा पशुचाैपाय ब्यबस्थापनकाे लागि शारदामा गाैशाला निर्माण हुने
-
ई-प्रतिविम्ब
- २०७९ असार १३
- 531 views
असार १३ सल्यान
सल्यानकाे शारदा नगरपालिकामा छाडा पशुचाैपाया ब्यबस्थापनकाे लागि गाैशाला निर्माण हुने भएकाे छ।
छाडा पशुचाैपायले किसानलाई सताउन थाले पछि शारदा नगरपालिका नगर प्रमुख प्रकाश भण्डारी वडा नं १ मा पुगेर छाडा पशुचाैपाया ब्यबस्थापन गर्न गाैशाला निर्माण गर्ने बताएका छन।
नगरपालिकाकाे आर्थिक बर्ष २०७९/०८० काे बार्षिक बजेट रु २० लाख खर्च गरेर गौमाता छाडा चौपाया संरक्षणकाे लागि गाैशाला निर्माण हुने नगर प्रमुख भणडारीले बताए ।
नगरपालिकाकाे वडा नं १ मा छाडा पशुचाैपायाले किसानले लगाएका धानकाे ब्याड मकै बाली दिन प्रतिदिन नष्ट गरिदिन थाले पछि नगर प्रमुख भण्डारी किसानका गुनासाे सुन्न वडा नं १ मा पुगेका हुन।
सल्यानमा अघिल्लाे बर्ष किसानले असार १५ गते सम्म धान बाली लगाइ सकेका थिए तर यस बर्ष समयमा मनसुन सूरु नभए पछि किसानले धानकाे बिउमा सिचाइ गर्न माेटर बाट पानी तानेर सिचाइ गरेकाे धानकाे बिउ छाडा पशुचाैपायाले नष्ट गर्न थाले पछि नगर प्रमुख भण्डारीले केहि दिन भित्रै गाैशाला निर्माण गरी पशुचाैपायालाइ ब्यबस्थापन गर्ने काम थालनी गर्ने बताए।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा