पत्रकार ददेल रुकुम पश्चिम  प्रदेश सभा ख बाट समानुपातिक उम्मेदवार सिफारिस

पत्रकार ददेल रुकुम पश्चिम प्रदेश सभा ख बाट समानुपातिक उम्मेदवार सिफारिस

भदाै १७ रुकुम पश्चिम

पत्रकार परविर ददेल रुकुम पश्चिम प्रदेश सभा ख बाट समानुपातिक उम्मेदवार सिफारिस भएका छन।

विज्ञापन

प्रेश युनियन केन्द्रिय सदस्य तथा रेखदेख साप्ताहिक पत्रिकाका सम्पादक ददेल नेपाली काँग्रेस रुकुम पश्चिम प्रदेश सभा ख बाट समानुपातिक उम्मेदवारमा सिफारिस भएका हुन।

भाद्र १७ गते नेपाली काॅंग्रेस प्रदेश सभा “ख” क्षेत्रीय कार्य समिति रुकुम (पश्चिम),नेपाली काँग्रेस महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरुको संयुक्त बैठकले प्रत्यक्ष तथा समावेशी तर्फका उम्मेदवारहरु सर्वसम्मत रुपमा चयन गरेकाे बैठकले ददेललाइ समानुपातिक उम्मेदवारमा सिफारिस गरेकाे हाे।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता