कृषि प्रवर्द्धनका लागि उपमहानगरको लगानी : किसान उत्साहित
बुटवल –रुपन्देहीको बुटवल–१२ की सावित्रा रेग्मीलाई हिजोआज भ्याईनभ्याई छ । रेग्मी आफु मात्रै ब्यस्त छैनन् गाउँका ६ जना महिलालाई पनि उस्तै चटारो छ । सिद्धबाबा तरकारी उत्पादक कृषक समुहबाट रेग्मी सहितको समूहले २ विगाहा जमिन भाडामा लिएर सामूहिक खेती गर्छन्...