Tag: सल्यानमा किराना पसलमा आगलागि #

सल्यानमा किराना पसल आगलागी हुँदा ५ जना गम्भीर घाइते

सल्यानमा किराना पसल आगलागी हुँदा ५ जना गम्भीर घाइते

चैत ०७, सल्यान । सल्यानको  किराना पसल आगलागी हुदा ५ जना गम्भीर घाइते भएका छन । मंगलबार जिल्लाको कुमाख गाउँपालिका ४ भण्डारखोलाका शंकर रानाको ३ कोठे १ तले टिनले छुवाएको कच्ची घरको किराना पसल रहको कोठामा एक्कासि आगलागी हुँदा उक्त पसलमा बसिरहेका ५ जना ब्यक्ति गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।…