Tag: प्रदेश प्रमुख परियारले सहिद दिवस

प्रदेश प्रमुख परियारले सोनामल्होसार पर्व २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश

प्रदेश प्रमुख परियारले सोनामल्होसार पर्व २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश

माघ २७ सुर्खेत कर्णाली प्रदेश प्रमुख  तिलक परियारले सोनामल्होसार पर्व २०८० को अवसरमा सम्पुर्ण नेपाली सगै कर्णाली प्रदेशवासीका लागि  शुभकामना सन्देश दिनुभएको छ। तामाङ समुदायको सांस्कृतिक पर्व सोनामल्होसार नया“ वर्ष २८६० शुरु भएको दिनको अवसरमा कर्णालीबासी लगायत स्वदेश तथा विदेशमा रहनु भएका तामाङ दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति,समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै प्रदेश प्रमुख…