सल्यानकाे छत्रेश्वरीमा तिन दिने ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा ब्यबस्थापन तालिम सुरु
-
ई-प्रतिविम्ब
- २०७९ असार १३
- 603 views
असार १३ सल्यान
सल्यानकाे छत्रेश्वरी गाउँपालिका मा तिन दिने ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा ब्यबस्थापन तालिम सुरु भएकाे छ।
छत्रेश्वरी गाउँपालिकाकाे आयाेजनामा सञ्चालन भएकाे तिन दिने तालिममा ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा ब्यबस्थापन सुचना प्रणाली VERPS-MIS सम्बन्धि अभिमुखिकरण गरिने छ।
तिन दिन सम्म सञ्चालन हुने VERPS-MIS सम्बन्धि अभिमुखिकरणमा पालिका का ७ वटै वडा अध्यक्ष वडा सचिब तथा सहायक कर्मचारीहरु सहभागी रहने छ।

गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी अध्यक्षतामा उद्घाटन भएको कार्यक्रममा उपाध्यक्ष बुद्ध कुमारी खत्री प्रमुख प्रशासकिय प्रदिप खनाल काे उपस्थिती रहेको थियाे।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा