ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT

जीवनशैली

दार्मा २ काे ठानागाउँ  टोल पूर्ण सरसफाई उन्मुख घोषणा

दार्मा २ काे ठानागाउँ टोल पूर्ण सरसफाई उन्मुख घोषणा

हिरालाल केसी ।जेठ १३ सल्यान सल्यानको दार्मा गाउँपालिका–२ स्थित ठानागाउँ टोललाई आज एक विशेष समारोहका बीच पूर्ण सरसफाई उन्मुख टोल घोषणा गरिएको छ। “सफा र स्वच्छ घर हाम्रो सान, पूर्ण सरसफाई उन्मुख टोल विकास संस्था हाम्रो पहिचान” भन्ने मुल नाराका साथ टोलबासीको सक्रिय सहभागितामा टोललाई स्वच्छता अभियानमा समर्पित बनाइएको हो। ‎समारोहमा दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर…

कपुरकाेटमा पूर्ण खाेप सुनिश्चितता सर्वे तथा नागरिक सन्तुष्टि  सर्वेक्षण  सुरु

कपुरकाेटमा पूर्ण खाेप सुनिश्चितता सर्वे तथा नागरिक सन्तुष्टि  सर्वेक्षण सुरु

जेठ ३ सल्यान कपुरकाेट गाउँ पालिकाले पूर्ण खाेप सुनिश्चितता सर्वे तथा नागरिक सन्तुष्टि  सर्वेक्षण वडा नं १ उनबाङबाट सञ्चालन गरेकाे छ। गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता सर्वे तथा नागरिक सन्तुष्टि सर्वेक्षणका सिलसिलामा वडा नम्बर १ उनबाङ टोलबाट पुर्ण  खाेप सुनिश्चितता सर्वे तथा नागरिक सन्तुष्टि  सर्वेक्षण शनिवार देखि  सञ्चालन गरेकाे हाे। सर्वेक्षणमा गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन,…

  • सल्यानको त्रिबेनी गाउपालिकामा भैसी श्रोत केन्द्र स्थापना हुने

    सल्यानको त्रिबेनी गाउपालिकामा भैसी श्रोत केन्द्र स्थापना हुने

    सल्यान फागुन २६ सल्यानको त्रिबेनी गाउँपालिकामा भैसी श्रोत केन्द्र स्थापना हुने भएको छ। पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यान र स्थानिय कृषकहरुको लागत साझोदारीमा त्रिबेनी गाउँपालिकामा भैसी श्रोत केन्द्र स्थापना हुने भएको हो । भैसी श्रोत केन्द्र स्थापनाको लागी...