प्रदेश ५

सुनवलमा लुम्बिनी समता महिला विद्यालयको स्थापना

सुनवलमा लुम्बिनी समता महिला विद्यालयको स्थापना

बुटवल —शिक्षालाई उमेरले छेक्दैन भन्ने उद्घेश्य सहित जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारी नवलपरासीको सुनवल १ मा रहेको लुम्बिनी माध्यमिक विद्यालयमा लुम्विनी समता महिला विद्यालयको स्थापना भएको छ । कार्यक्रममा वोल्दै जिल्ला समन्वय समिती नवलपरासीका प्रमुख भगौती यादवले सुनवल नगरपालीकाले महिला नगरप्रमुख पाएकै कारण महिला विद्यालय स्थापना गर्न सफल भएको भन्दै बिद्यालयलाई सञ्चालन गर्न,विद्यार्थीहरुलाई…

जन्मदिनको अवसरमा पत्रकार घिमिरेद्वारा अक्षयकोष स्थापना

जन्मदिनको अवसरमा पत्रकार घिमिरेद्वारा अक्षयकोष स्थापना

सैनामैना-  नेपाल पत्रकार महासंघ रूपन्देहिका कार्यसमिति सदस्य तथा साझा टेलिभिजन एच डिका स्टेसन म्यानेजर नवीन घिमिरेले जन्मदिनको अवसरमा पशुपति मावि सालझण्डी रुपन्देहीमा अक्षयकोष स्थापना गर्नुभएको छ । ४१ औं वसन्त प्रवेश गरेको अवसरमा पत्रकार घिमिरेले स्वर्गीय वुवा कान्तुराम घिमिरेको सम्झना र आमा टोपकला घिमिरेको सम्मानमा ५० हजार राशीको कान्तुराम टोपकला अक्षयकोष स्थापना गर्नुभएको हो ।…

  • लक्षितवर्ग मैत्री बजेट ल्याउन पालीकाहरुलाई सरोकारवालाहरुको सुझाब

    लक्षितवर्ग मैत्री बजेट ल्याउन पालीकाहरुलाई सरोकारवालाहरुको सुझाब

    बुटवल - नेपालको संविधान २०७२ अनुसार स्थानीय सरकारले आफ्नो अधिकार भित्रको आर्थिक अधिकार सम्बन्धी विषयमा कानुन बनाउने ,वार्षिक बजेट बनाउने, निर्णय गर्ने ,नीति तथा योजना तयार गर्ने र त्यसको कार्यान्वयनको अधिकार दिएको छ । यहि अधिकारलाई प्रयोग गरेर स्थानीय सरकारले...

  • तिलोत्तमामा वालबालिका अधिकार खोज्न संगठित हुदै

    तिलोत्तमामा वालबालिका अधिकार खोज्न संगठित हुदै

    बुटवल —तिलोत्तमा २ की दिपा परियारलाई पहिले समुहमा बोल्न , आफ्ना कुरा राख्न निकै गाहे लाग्थ्यो । घर छिमेकमा बोल्दा पनि कसैले केहि भन्ने हो की भन्ने निकै डर लाग्ने गरेको बताउने उनि अहिले भने संयौ व्यक्तिको अगाडि बोल्न सक्ने...

  • विद्यार्थीहरुलाई स्कुल पोशाक वितरण

    विद्यार्थीहरुलाई स्कुल पोशाक वितरण

      बुटवल – लायन्स क्लव अफ भृकुटी टाउन मनकामना र रोटरी क्लव अफ क्यापिटल बुटवलको संयुक्त आयोजनामा श्री जनज्योति आधारभूत स्कुलमा कक्षा १ देखि कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई स्कुल पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै...

  • विभेद बिरुद्ध सांसद सञ्जाल लुम्बिनी प्रदेश गठन

    विभेद बिरुद्ध सांसद सञ्जाल लुम्बिनी प्रदेश गठन

    बुटवल – जागरण मिडिया सेन्टरको आयोजानमा वर्तमान र निवर्तमान सासंदहरु बिच अनुभव आदान प्रदान एवं नव निर्वाचित प्रदेश सासंदहरुको भुमिका बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । बिहिवार बुटवलमा भएको छलफल कार्यक्रममा उपस्थिति निर्वतमान सांसदहरुले बोल्दै अघिल्लो पाँच बर्ष अर्थात...

  • साइकल यात्रामा रहेका  दलित महिला पत्रकार बुटवलमा सम्मानित

    साइकल यात्रामा रहेका दलित महिला पत्रकार बुटवलमा सम्मानित

    मानिस माथि हुने सबै खाले विभेद बिरुद्ध महाकाली मेची साइकल यात्रामा रहेका तीन जना महिला पत्रकारहरुको टोलीलाई बुधबार बुटवलमा सम्मान गरीएको छ । राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुपन्देही जिल्ला कार्यसमिति र लुम्बनी प्रदेश समितिको संयुक्त आयोजनामा खादा तथा प्रशंसा...

  • लुम्बिनीमा पनि ढल्यो एमाले नेतृत्वको सरकार

    लुम्बिनीमा पनि ढल्यो एमाले नेतृत्वको सरकार

    बुटवल — लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको छ । प्रदेश सभाको सोमबारको बैठकमा मुख्यमन्त्री लिला गिरीले विश्‍वासको मत प्राप्त गर्न नसकेपछि एमाले सकारको नेतृत्वबाट बाहरिएको हो । नयाँ सत्ता गठबन्धन निर्माण भएपछि यसअघि गण्डकी र सुदूरपश्चिममा पनि विश्वासको मत...

  • बुटवलमा संस्कृति प्रवद्धन संगै खोज तथा अनुसन्धान सहजीकरण कार्यशाला शुरु

    बुटवलमा संस्कृति प्रवद्धन संगै खोज तथा अनुसन्धान सहजीकरण कार्यशाला शुरु

      बुटवल – माक्सवादी ज्ञान केन्द्र केन्द्रिय समितीको आयोजना र माक्सवादी ज्ञानकेन्द्र लुम्विनी प्रदेशको व्यबस्थापकमा संस्कृति प्रवद्धन कार्यक्रम संगै खोज तथा अनुसन्धान सहजीकरण कार्यशाला गोष्ठी बुटवलमा बुधवारबाट शुरु भएको छ । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका लुम्बिनी...