दलित सेवा संघका पुर्व लेखाप्रशान अधिकृत सुनारलाई पृति शाेक

दलित सेवा संघका पुर्व लेखाप्रशान अधिकृत सुनारलाई पृति शाेक

भदाै १५ सल्यान

दलित सेवा संघका पुर्व लेखाप्रशान अधिकृत शिव शंकर सुनारलाई पृति शाेक पृति शाेक परेकाे छ ।

विज्ञापन

सुनारका पिता रणवीर सुनारकाे बुधवार ७४ वर्षकाे उमेरमा नेपालगंञ्जमा दुखत निधन भएकाे हाे ।

सुनारलाइ स्वास्थ्यमा समस्या देखिए पछि केही दिन देखि काेहलपुर शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएकाे थियाे। स्वर्गीय सुनारकाे भाेली भदाै १६ गते अन्तिम दाहसंस्कार गरिने परिवार श्राेतले जनाएकाे छ।

यसैबीच दलित सेवा संघका अध्यक्ष ईश्वरी प्रसाद बिश्वकर्म र सञ्जुसिहँ बिश्वकर्मले एक शाेक वक्तब्य जारी गर्दै बुबाकाे निधन प्रति दुख व्यक्त गरेका छन।

बुबाकाे निधनले परिवारमा परेकेा क्षती प्रति दुख व्यक्त गर्दै शाेक वक्तब्यमा समवेदना व्यक्त गरिएकाे छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता