Tag: २०८० को अवसरमा दिनभएको शुभकामना सन्देश

प्रदेश प्रमुख परियारले सहिद दिवस, २०८० को अवसरमा दिनभएको शुभकामना  सन्देश

प्रदेश प्रमुख परियारले सहिद दिवस, २०८० को अवसरमा दिनभएको शुभकामना सन्देश

माघ १६ सुर्खेत सहिद दिवस २०८० को अवसरमा नेपाल र नेपालीहरुको आत्मा सम्मान र स्वतन्त्रताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ लगाएत सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण  गर्नुभएको छ। सहिद दिवस नेपालको राष्ट्रियता जनतन्त्र र जनजीविकाकोे लागि प्राण आहुति गर्ने महान सहिदहरुको…