Tag: सहकारी मार्फत प्रदेशको आर्थिक समृद्धि हुन्छः मन्त्री शर्मा

सहकारी मार्फत प्रदेशको आर्थिक समृद्धि हुन्छः मन्त्री शर्मा

सहकारी मार्फत प्रदेशको आर्थिक समृद्धि हुन्छः मन्त्री शर्मा

असोज ७ सुर्खेत कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले सहकारी मार्फत आर्थिक समृद्धि हुने बताउनु भएको छ। सुर्खेतको वीरेन्द्रनगर ३ उत्तरगंगामा साना किसान सहकारी संस्था लि को २७औ वार्षिकोत्सब समारोह उद्धघाटन गर्दै मन्त्री शर्माले सहकारी अभियान मार्फत प्रदेश सरकारको आर्थिक समृद्धि हुने बताउनु भएको हो। सहकारीमा किसान मजदुर गरिव…