Tag: सल्यानमा लाठीले हानेर छोराले गरे आमाको हत्या

सल्यानमा आमाको हत्या गर्ने छोरा प्रहरी  नियन्त्रणमा

सल्यानमा आमाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा

साउन २३,सल्यान  सल्यानमा लाठीले  प्रहार गरेर  आफ्नै  आमाको हत्या गर्ने छोरालाइ प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको शारदा नगरपालिका १३ माथिल्लो सल्यान चौरका अन्दाजी २३ वर्षीय नवीन भण्डारीलाइ  ४८ वर्षीय आमा शारदा भण्डारीको हत्या गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो। मङ्गलवार बिहान ४ बजे आमाबुवा सुत्ने कोठा गई लट्ठीले टाउकोमा हानेर  नविनले आमाको हत्या गरेको जिल्ला…