Tag: सल्यानमा एक कर्माचारी माथी कुटपिट

सल्यानमा एक कर्माचारी माथी कुटपिट

सल्यानमा एक कर्माचारी माथी कुटपिट

सल्यान, ११ साउन । सल्यानको त्रिवेणी गाउँपालिकामा कर्मचारीमाथि कुटपिट भएको छ । गाउँपालिकाको पशु विकास शाखाका प्रमुख वसन्त रावतमाथि कार्यकक्षमै कुटपिट भएको हो । बुधबार दिउँसो त्रिवेणी, ६ कोस पिपल निवासी जनक बुढाथोकीले विना कुनै कारण शाखा प्रमुखमाथि आक्रमण गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाकै उत्कृष्ट कर्मचारी रावतमाथि कार्यकक्षमै विना कारण कुटपिट भएको भन्दै त्रिवेणी…