Tag: सल्यानमा अटो दुर्घटना चार जना घाइते

सल्यानमा अटो दुर्घटना चार जना घाइते

सल्यानमा अटो दुर्घटना चार जना घाइते

असोज १७ सल्यान सल्यानमा अटो दुर्घटना भएको छ। जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाको सुनौली बजारबाट सल्लीबजार जाँदै गरेको ०२००१ ह १११५ नम्बरको अटो सल्ली रुकुम चौरजहारी सडकखण्डको बनगाड कुपिण्डे नगरपालिका ६ बयलडाँडी नजिकै दुर्घटना भएको हो । दुर्घटना परी चार जना घाइते भएका छन। बनगाड कुपिण्डे नगरपालिका ३का ३६ वर्षीय खल बहादुर बुढा, का ४७ वर्षीय…