Tag: सयुक्त व्यवसायीक प्यानलको चुनावी अभियान व्यवसायीलाइ भित्ते पात्राे

सयुक्त व्यवसायीक प्यानलको चुनावी अभियान व्यवसायीलाइ भित्ते पात्राे

सयुक्त व्यवसायीक प्यानलको चुनावी अभियान व्यवसायीलाइ भित्ते पात्राे

सल्यान चैत २५ सल्यान उद्योग वाणिज्य संघ सल्यानको चुनावी अभियान तिव्र हुदै गएको छु। सल्यान उद्योग वाणिज्य संघ सल्यानको यहि मिति २०८१ बैशाख ८ गते हुने निर्वाचनको गतिविधि तिव्र हुदै भएको हो। सयुक्त व्यसायी प्यानलको तर्फबाट वीरेन्द्र कुमार श्रेष्ठको नेतृत्वमा रहेको टिमले चुनाव प्रचार प्रसार गर्न नयाँ तरिका अपनाएको छ। घरदैलो कार्यक्रम गर्दै चुनावी गतिविधिलाइ…